हेल्प टु निडी चिल्ड्रेनलाई सानिममा बैंकले दियो ३० हजार, देउसी खेलेर जम्मा गरेको पैसा बालबालिकाल

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
हेल्प टु निडी चिल्ड्रेनलाई सानिममा बैंकले दियो ३० हजार, देउसी खेलेर जम्मा गरेको पैसा बालबालिकाल

काठमाडौं । सानिमा बै‌कका कर्मचारीका तर्फबाट संकलित पैसा त हेल्प टु निडी चिल्ड्रेन नामको सस्थालाई दिइएको छ । बैंकका कर्मचारीले तिहारमा देउसी खेलेर जम्मा गरेको ३० हजार रुपैयाँ बालबालिकाको अध्ययनमा खर्च गर्न दिइएको हो ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत उक्त सस्थलाई ३० रुपैयाँ हस्तान्तरण गरिएको हो । मस्तिष्क पक्षाघात भऐको बालबालिकाहरुका शैक्षिक कार्यमा उपयोग गर्न यो पैसा खर्च गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life