सार्क सम्मेलनस्थलमा कडा सुरक्षा, सुनसान सडक

बिजमाण्डू
२०७१ मंसिर १० गते ००:०० | Nov 26, 2014
सार्क सम्मेलनस्थलमा कडा सुरक्षा, सुनसान सडक

काठमाडाैं । बुधवार बिहान काठमाडाै‌मा सुरु भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌गठन (सार्क)का लागि राष्ट्रिय सभागृह वरपर कडा सुरक्षा अपनाइएको छ । राष्ट्रियसभागृह भएर जाने अाउने सडक बन्द गरिएको छ भने सर्वसाधरणलार्इ हिंड्न पनि रोकिएको छ । 

Tata
GBIME
Nepal Life


बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको गाडी सम्मेलन स्थलतर्फ जाँदै। 


भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेको गाडी सम्मेलन स्थलतर्फ प्रवेश गर्ने क्रममा। 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडी सम्मेलन स्थलतर्फ जाँदै।


सम्मेलन स्थलको आकाशमा हेलिकप्टरको गस्ती। 


पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको गाडी सम्मेलन स्थल प्रवेश गर्नुअघि। 


विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमका पत्रकार प्रत्यक्ष प्रशारण गर्दै


सार्कका भिभिअार्इपिलार्इ स्वागत गरेपछि फर्कदै नेपाली सेनाको व्याण्ड


सभागृहमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ


निजी सञ्चारकर्मीलाई सम्मेलन स्थल प्रवेश गर्न रोक लगाइएको छ।