आईएमईको विदेशमा परिवार भेट योजनाका विजेता थारु परिवार मलेसिया हिंड्यो, पाँच दिन घुमेर फर्कने

बिजमाण्डू
२०७१ मंसिर २१ गते ००:०० | Dec 7, 2014
आईएमईको विदेशमा परिवार भेट योजनाका विजेता थारु परिवार मलेसिया हिंड्यो, पाँच दिन घुमेर फर्कने


काठमाडौं । आईएमईको ‘विदेशमा  परिवार भेट’ योजनाका विजेता अमिरका थारुको परिवार आइतवार मलेसिया गएको छ । थारुका चार जनाको परिवार क्वालालम्पुर गएका हुन् । उनीहरुले मलेसियामा पाँच दिन विताउने आइएमईले जारी प्रेस विज्ञप्तिमा छ ।
थारुको परिवारलाई आईएमईका ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, सिईओ सुमन पोखरेल तथा मार्केटिङ्ग हेड डेनियल डि. श्रेष्ठले विदाई गरेका थिए । अमरिका थारु मलेसियामा कार्यरत छन् ।

Tata
GBIME
Nepal Life