ललितपुरको ग्वार्कोमा बजाजको नयाँ सोरुम, अत्याधुनिक सुविधा दिने घोषणा, ग्राहकलाई उपहार पनि

बिजमाण्डू
२०७१ मंसिर २९ गते ००:०० | Dec 15, 2014

काठमाडौँ । बजाजको अधिकृत वित्रे्कता हंसराज हुलासचंद एण्ड कम्पनीले ललितपुरको ग्वार्कोमा नयाँ शोर्कम स्थापना गरेको छ। कम्पनीले सोमबार देखि यो सोरुम सञ्चालनमा ल्याएको हो। हंसराज हुलासचंद एण्ड कम्पनीका उपाध्यक्ष अमिताव अग्रवालले सोरुम उद्घाटन गरे।

यो नयाँ सोरुमबाट उच्च स्तररीय सेल्स्, सर्भिस र स्पेयर्सको बिक्री वितरण गर्ने जानकारी दिइएको छ। सोरुम उद्घाटन गर्दै उपाध्यक्ष अग्रवालले यो सोरुमबाट पनि बजाजका सबै ग्राहकहरुलाई उच्चस्तरीय सेवाहर्क प्रदान गर्ने बताएका छन्। ग्राहकको विश्वासका कारण बजाजको गुणस्तरीय सेवाहर्कलाई अझै विस्तार गर्दै ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रोत्साहन गरेको पनि उनले बताए।

Tata
GBIME
Nepal Life

उद्घाटनको उपलक्ष्यमा गोलमेश्वर अटो इन्टरप्राईजेजले आफ्ना ग्राहकहरुको लागि आकर्षक उपहारको घोषणा पनि गरेको छ।