ज्ञान ब्राण्डका उत्पादनले पायो उत्कृष्ट खाद्य उद्योग अवार्ड, गुणस्तरमा सम्झौता नगर्ने




काठमाडौं। के एल दुगड ग्रुप अन्तर्गतको कम्पनी विकास फ्लोर मिलले उत्कृष्ट खाद्य गुणस्तरीय खाद्य उद्योग अवार्ड पाएको छ। दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले कम्पनीलाई सम्मान गरेको हो।

सम्मानपछि के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले आफ्ना उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।

कम्पनीले ज्ञान ब्राण्डका चक्की आँटा, मैदा, लिटो, उत्पादन गर्दै आएको छ।

मिलले स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरुमध्ये उत्कृष्ट कम्पनीका रुपमा सम्मान गरेको हो।

Share this Story

   

ज्ञान ब्राण्डका उत्पादनले पायो उत्कृष्ट खाद्य उद्योग अवार्ड, गुणस्तरमा सम्झौता नगर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.