सिभिल बैंक र छक्का पञ्जा ३ बीच सम्झौता, वित्तीय साक्षरता कार्यक्रम अघि बढाइने

बिजमाण्डू
२०७५ असार ५ गते १८:२१ | Jun 19, 2018
सिभिल बैंक र छक्का पञ्जा ३ बीच सम्झौता, वित्तीय साक्षरता कार्यक्रम अघि बढाइने

काठमाडौं। सिभिल बैंक छक्का पञ्जा ३ चलचित्रसँग आवद्ध भएको छ।
 
सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्का पञ्जा ३ का निर्देशक  दिपाश्री निरौलाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 
सम्झौताअनुसार बैंकले चलचित्रमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई अघि बढाउने जनाइएको छ। 

Tata
GBIME
Nepal Life