सिभिल बैंकका शेयरधनीले पाउने भए लाभांश, गत वर्षको नाफाबाट १०% बोनस शेयर दिने

बिजमाण्डू
२०७५ असार ६ गते १४:०८ | Jun 20, 2018

काठमाडौं।सिभिल बैंकले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

 बैंकले १०.२५ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकालागि ०.५४ प्रतिशत नगद लाभांश दिने भएको छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ६ अर्व ९३ करोड रुपैयाँ छ। तेस्रो त्रैमाससम्म बैंकले ३५ करोड रुपैयाँ नाफा कमाएको छ।