३३ किलो सुन प्रकरणमा तानिए सुन व्यवसायी विमल पोदार, पक्राउ पछि बयान लिइँदै

बिजमाण्डू
२०७५ असार ६ गते १४:३९ | Jun 20, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।सुन व्यवसायी विमल पोदार पक्राउ परेका छन्। डिल्लीबजारमा रहेको कार्यालयबाट आज उनलाई पक्राउ गरिएको हो।

३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्। सरकारद्वारा गठित विशेष छानविन समितिले उनलाई नियन्त्रणमा लिएको हो। पोदारसँग समितिले बयान लिइरहेको छ।