बुढानीलकण्ठ मन्दिर सफाइमा एभरेष्ट बैंकको सहयोग, बुधबार डस्टबिन हस्तान्तरण

बिजमाण्डू
२०७५ असार ६ गते १८:०१ | Jun 20, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैंकले बुढानीलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ ।
 
 मन्दिर परिसरमा आयोजित कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक एलवी प्रभाकरले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरेका थिए।  
 
हालै भएको क्यामेल्स रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको जनाएको छ। एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको जनाएकव छ ।