नेमार ब्राण्ड एम्बेसडर रहेको टिसिएल टिभीको बिक्री बढ्यो, २५% छुटले तानिए उपभोक्ता






काठमाडौं। ब्राजिलका फुटबलर नेमार ब्राण्ड एम्बेसडर रहेको टिसिएल टेलिभिजनको छुट अफरमा उपभोक्ता आकर्षित भएका छन्।


नेपालमा चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बितरण गर्दै आएको टिसिएल टेलिभिजनको ‘मेरो टिसिएल मेरो विश्वास’ स्किम अत्यधिक सफल भएको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

स्किम अन्तर्गत टिसिएलको एलइडी टेलिभिजनको  खरिदमा कम्पनीले २५ प्रतिशतसम्म छुट दिँदै आएको थियो।

फिफा वर्ल्डकपलाई लक्षित गरी ल्याएको योजनामा उपभोक्ताहरुले सर्वाधिक मात्रामा टिसिएलको एलइडी टेलिभिजन खरिद गरेको कम्पनीले दावी गरेको छ।

टिसिएलको एलइडी टेलिभिजनको खरिदमा ३ वर्षको वारेन्टी समेत दिँदै आएको जनाएको छ।

Share this Story

   

नेमार ब्राण्ड एम्बेसडर रहेको टिसिएल टिभीको बिक्री बढ्यो, २५% छुटले तानिए उपभोक्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.