प्राइम लाइफ इन्स्योरेन्समा सिइओ मनोज कुमार भट्टरार्इ दोहोरिए,थप ४ वर्षकालागि नियुक्ति

बिजमाण्डू
२०७५ साउन २ गते १४:५२ | Jul 18, 2018
प्राइम लाइफ इन्स्योरेन्समा सिइओ मनोज कुमार भट्टरार्इ दोहोरिए,थप ४ वर्षकालागि नियुक्ति



काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज भट्टरार्इको कार्यकाल  थप गरेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार बसेको संचालक समितिको बैठकले भट्टरार्इलाई आगामी चार वर्षकालागि प्रमुख कार्यकारी अधिकृतको लागि पुनः नियुक्ति गरेको जनाएको छ।  
बीमा समितिले मंगलबार नै प्रमुख कार्यकारी अधिकृतकालागि स्वीकृति प्रदान गरिसकेको छ।

नियम अनुसार प्रमुख कार्यकारी अधिकृतले दुर्इ कार्यकालसम्म काम गर्न पाउने व्यवस्था छ।