सिजीको तेस्रो र चौथो लक्की ड्र सम्पन्न, दुर्इ जनाले पाए टेलिभिजन सेट

बिजमाण्डू
२०७५ साउन ३ गते १२:२४ | Jul 19, 2018


काठमाडौं। सिजीले आयोजना गरेको 'एक्स्ट्रा टाइम गोलमै मज्जा'  योजना अन्तर्गतको लक्की ड्रमा दुर्इ जनाले टेलिभिजन प्राप्त गरेका छन्।

Tata
GBIME
Nepal Life

सिजीले फेसवुक लाइभ मार्फत कटारीकी रोशनी कार्की र सुर्खेतकी किखिमा गुरुङले टेलिभिजन जितेको जनाएको छ।

कम्पनीले चाँडै नै अर्को पनि योजना ल्याउने जानकारी दिएको छ।