वायु सेवा निगम र आइएमर्इ पेबीच सम्झौंता,आइएमर्इ पेमार्फत टिकट किन्न सकिने

बिजमाण्डू
२०७५ साउन ६ गते १७:५७ | Jul 22, 2018
वायु सेवा निगम र आइएमर्इ पेबीच सम्झौंता,आइएमर्इ पेमार्फत टिकट किन्न सकिने


काठमाडौं।नेपाल वायुसेवा निगमको टिकट आइएमर्इ पेमार्फत किन्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

आइतबार आइएमर्इ पे र निगमबीच टिकट खरीद सम्वन्धी सम्झौंता भएको छ।सम्झौंतापत्रमा निगमकातर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार र आइएमर्इका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरे।