एनसेलले ल्यायो 'फुच्चे प्याक' अफर, पाँच रुपैयाँमा २५ एमबी डाटा प्रयोग गर्न पाइने





काठमाडौं । एनसेलले ग्राहकका लगि ‘फुच्चे प्याक’ अफर ल्याएको छ । आजदेखि लागू हुने प्याक अन्तर्गत कर बाहेक ५ रुपैयाँमा २५ एमबि डाटा भोल्युम प्रयोग गर्न सक्ने बताइएको छ। कर सहित यसको मूल्य भने ६ रुपैयाँ ३८ पैसा पर्छ।

यस डाटा प्याक अन्तर्गत २५ एमबि डाटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वकमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्ने एनसेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।


यो प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

सबैभन्दा सस्तो डाटा प्याक ल्याउँदा निकै हषिर्त भएको एनसेलले जनाएको छ ।

Share this Story

   

एनसेलले ल्यायो 'फुच्चे प्याक' अफर, पाँच रुपैयाँमा २५ एमबी डाटा प्रयोग गर्न पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.