वर्ल्डलिंकको ‘अफर जम्बो खर्च कम भो’ अफर, ६ महिना इन्टरनेटको पैसा तिर्दा फाइदैफाइदा

बिजमाण्डू
२०७५ साउन २६ गते १६:४४ | Aug 11, 2018
वर्ल्डलिंकको ‘अफर जम्बो खर्च कम भो’ अफर, ६ महिना इन्टरनेटको पैसा तिर्दा फाइदैफाइदा



काठमाडौं।वर्ल्डलिंकले अफर जम्बो खर्च कम भो अफर ल्याएको छ।६ महिनाको इन्टरनेट खरीद गर्दा ६ महिनाको नेट टिभी र सेटअप बक्स निशुल्क पाउने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो अफर अन्तर्गत २० एमविपिएस अनलिमिटेड इन्टरनेट लागि ८ हजार ४ सय,३० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि अग्रिम १२ हजार १ सय ५० रुपैयाँ भूक्तानी गर्नुपर्नेछ।यो योजना भदौंसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ।