ग्लोबल आइएमइ बैंकको शाखा गोरखाबजारमा पनि, एटिएम संख्या १३७ पुग्यो





काठमाडौं। ग्लोबल आइएमई बैंकले गोरखाको गोरखाबजारमा शाखा खोलेको छ। शाखाको उद्घाटन गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

शाखामा एटिएम पनि जडा नगरिएको छ। एटिएमको उद्घाटन गोरखानगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी छिन्। 


बैंकको गोरखा जिल्लामा गोरखाबजारका साथै मनकामना र सिरानचोक गरी तीन शाखा पुगेको छ। 

बैंकको कुल शाखा संख्या १३२ पुगेको छ। एटिएमको संख्या १३७ पुगेको छ। बैंकले अर्को एटिएम नवलपरासीको गैंडाकोटमा थपेको छ। 

Share this Story

   

ग्लोबल आइएमइ बैंकको शाखा गोरखाबजारमा पनि, एटिएम संख्या १३७ पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.