सिभिल बैंकमा ४९६ जनाका लागि जागिर खुल्यो, ५२ जना शाखा प्रमुख, कुन पदलाई कति योग्यता

बिजमाण्डू
२०७५ असोज २४ गते १०:४९ | Oct 10, 2018
सिभिल बैंकमा ४९६ जनाका लागि जागिर खुल्यो, ५२ जना शाखा प्रमुख, कुन पदलाई कति योग्यता


काठमाडौं। सिभिले बैंकले एकै पटक ४९६ जनाको लागि जागिर खुलाएको छ। बैंकले ब्रान्च म्यानेजरदेखि प्सटु गरेका तर अनुभव नभएकाहरुलार्इ समेत जागिर खुला गरेको हो। 

Tata
GBIME
Nepal Life

बैंकले व्यवस्थापनमा स्नातकोत्तर, स्नातक र प्लसटु गरेका अनुभव नभएकाहरुलार्इ समेत अवसर दिने भएको हो। 

बैंकले नयाँ शाखा कार्यालयहरुको लागि समेत गरि ५२ जना शाखा प्रमुख माग गरेको छ। शाखा प्रमुखको लागि क्रेडिट सेल्स एण्ड अप्रेसनमा तीन वर्षको अनुभव भएकाहरुले आवदेन दिन सक्ने छन्। योग्यता पुगेका इच्छुक आवेदकले कात्तिक १३ गतेसम्म बैंकको वेवसाइटमार्फत आवदेन दिन सक्ने छन्। 

कुन पदमा कति जना?

पद

संख्या

योग्यता/ अनुभव

ब्रान्च म्यानेजर

52

क्रेडिट र सेल्स अफिसरमा तीन वर्ष

कम्प्लायन्स अफिसर

3

कम्प्लेन्स अफिसरमा तीन वर्ष

क्रेडिट कन्ट्रोल अफिसर

5

क्रेडिट सेल्स क्रेडिट रिष्कमा तीन वर्ष

रिष्क म्यानेजमेन्ट अफिसर

3

क्रेडिट रिष्कमा तीन वर्ष

रिलेसनसिप म्यानेजमेन्ट अफिसर

18

क्रेडिट सेल्समा तीन वर्ष

ह्युमन रिसोर्स अफिसर/सहायक

4

बैंकको अफिसर तहमा तीन वर्ष

न्यु प्रोजेक्ट अफिसर/सहायक

4

बैंकको अफिसर तहमा तीन वर्ष

अप्रेसन इन्चार्ज

50

बैंकको अफिसर तहमा तीन वर्ष

लिगल अफिसर/सहायक

4

बैंकिङ कानुनमा तीन वर्ष

आर एण्ड डि अफिसर

2

रिसर्चमा तीन वर्ष

आइटी रिस्क म्यानेजमेन्ट अफिसर

1

आइटिमा दुर्इ वर्ष

रिकभरी अफिसर

3

बैंकको अफिसर तहमा तीन वर्ष

सहायक रिलेसनसिप अफिसर

100

मार्केटिङमा दुर्इ वर्ष

क्याड अफिसर

7

बैंकमा दुर्इ वर्ष

अप्रसेसन सहायक

40

अप्रेसन सेल्समा न्युनतम एक वर्ष

म्यानेजमेन्ट ट्रेनि सहायक

80

व्यवस्थापनमा स्नातकोत्तर

ट्रेनि

20

व्यवस्थापनमा स्नातक

सहायक ट्रेनि

100

व्यवस्थापनमा प्लसटु

जम्मा

496