दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् तस्बीर समाचार




विधिवत रूपमा दशैँ सुरु भइसकेको छ। घरघरमा घटस्थापना गरिएको छ। दशैँका लागि राजधानी तथा अन्य शहरबाट गाउँगाउँसम्म सर्वसाधारण जाने क्रम जारी छ। उपत्यकाबाट दैनिक ठूलो संख्यामा यात्रु बाहिरिइरहेका छन्।

काठमाडौँका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्नेहरूको भीड लागेको छ। दशैँको चहलपहल बढेको छ।

सपिङ मल तथा व्यापारिक केन्द्रहरुमा सर्वसाधारणको भीड फोटोमा हेर्नुस्।














































 



Share this Story

   

दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् तस्बीर समाचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.