भार्गव विकास बैंकको साधारणसभाले ५.५५ प्रतिशत बोनस शेयर पारित गर्यो

बिजमाण्डू
२०७५ असोज २८ गते १५:०१ | Oct 14, 2018

काठमाडौं। भार्गव विकास बैंकको बार्षिक साधारण सभा  नेपालगञ्जमा सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

बैंकका अध्यक्ष डम्बरबहादुर थापाले सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैंकले नाफाबाट ५.५५ प्रतिशत बोनस शेयर तथा ०.२९ प्रतिशत नगद लाभाशं पारित गरेको छ। 

वोनस शेयर थपिएपछि पूँजी ५० करोड १६ लाख पुग्नेछ। बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने सन्दर्भमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।