मुक्तिनाथ विकास बैंकले प्रहरीलाई दियो २ वटा साइकल

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १५:३७ | Oct 23, 2018

काठमाडौं। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरीलाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले कञ्चन ३ हरैया रुपन्देही स्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तानतरण गरेको छ।

साईकल बैंकका रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले त्यहाँका प्रहरी इन्चार्ज प्रहरी नायब निरिक्षक बासुदेब गिरिलाई हस्तान्तरण गरेका छन्।