इसेवाले ल्यायो तिहार लक्षित योजना, हवार्इ टिकट किन्दा शतप्रतिशत क्यासब्याक





काठमाडौं। इसेवा फोन पेले तिहारलाई लक्षित गर्दै हवार्इ टिकटमा विभिन्न  योजना ल्याएको छ। योजना अन्तर्गत तीन जना भाग्यशाली विजेता घोषित हुने कम्पनीले जनायो।

कम्पनीका अनुसार एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने  । यो योजना कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।


इसेवाले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । त्यो योजनामा करिब तीन सय भन्दा बढिले उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ।
 

Share this Story

   

इसेवाले ल्यायो तिहार लक्षित योजना, हवार्इ टिकट किन्दा शतप्रतिशत क्यासब्याक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.