नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

बिजमाण्डू
२०७५ मंसिर ४ गते १७:२२ | Nov 20, 2018

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ  इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ वाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले हस्ताक्षर गरेका छन्।