सिजीले ल्यायो जाडोका लागि इलेक्ट्रिक र ग्यास गिजर, यस्ता छन् विशेषता

बिजमाण्डू
२०७५ मंसिर ९ गते १४:५० | Nov 25, 2018
सिजीले ल्यायो जाडोका लागि इलेक्ट्रिक र ग्यास गिजर, यस्ता छन् विशेषता

काठमाडौं। जाडो महिनालाई लक्षित गरी सिजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ।

Tata
GBIME
Nepal Life

चिसो पानीबाट नुहाउने समस्याको हलका लागि इलेक्ट्रिक गिजरहरु ल्याएको छ। १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध छन्। 

गिजरहरुमा थर्ममोस्टेट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता बिषेशताहरु रहेका छन्। 

ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११वाट हिटर इनपुट तथा २८ सय प्रति एलपिजी ग्यास प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन्।