एनआइसीमा एकपछि अर्को बढुवा, सिइओमा न्यौपानेपछि डेपुटी सिइओमा सुधिर पाण्डे नियुक्त




काठमाडौं। आइतबार प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको एनआइसी एसिया बैंकले सोमबार डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

बैंकले आइतबार कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। सोमबार बैंकको सञ्चालक समिति बैठकले सुधिरनाथ पाण्डेलाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। 
Tata Nexcon AMT


२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका  पाण्डेले अन्य विभिन्न बैंकमासमेत काम गरेका छन्। एनआइसीको विभिन्न विभाग प्रमुख भएरसमेत काम गरिसकेका छन्। 

Share this Story

   

एनआइसीमा एकपछि अर्को बढुवा, सिइओमा न्यौपानेपछि डेपुटी सिइओमा सुधिर पाण्डे नियुक्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.