एलजीको वासिङ मेसिनको नयाँ क्याम्पेनिङ, १० बर्षको वारेन्टी




काठमडौं। एलजीले यस बर्षको जाडोमा मथर्ली वासिङ क्याम्पेनिङ सुरु गरेको छ। 

एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ। नेपालमा यसको बजार ५० प्रतिशत छ। 


सिक्स मोसन प्रविधियुक्त वासिङ मेसिनको विशेषता भनेको एक घण्टाभन्दा कम समयमा लुगा धुनु हो। यसमा १० बर्षको वारेन्टी छ। 

Share this Story

   

एलजीको वासिङ मेसिनको नयाँ क्याम्पेनिङ, १० बर्षको वारेन्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.