ब्याज बढाउने प्रतिस्पर्धामा सेञ्चुरी बैंक पनि, कुमारी बैंकको बराबर नै १३% पुर्यायो निक्षेप




काठमाडौं। ब्याज बढाउने बैंकको सुचीमा सेञ्चुरी कमर्सियल बैंक पनि थपिएको छ। बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै ब्याज दर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ।

यसअघि कुमारी बैंकले ब्याज १३ प्रतिशत पुर्याएको थियो। बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि ब्यक्तिगत मुद्दतिको ब्याज जनता बैंकले बढाएको थियो। बैंकले १२ प्रतिशत पुर्याएको अर्को दिन माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत पुर्याएको थियो। 


बैंकले ६ महिनादेखि २ बर्षसम्मको लागि १३ प्रतिशत र एक महिनादेखि २ बर्षसम्मको लागि १२ प्रतिशत दिने गरी स्किम ल्याएको छ।

Share this Story

   

ब्याज बढाउने प्रतिस्पर्धामा सेञ्चुरी बैंक पनि, कुमारी बैंकको बराबर नै १३% पुर्यायो निक्षेप को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.