गण्डकी विकास बैंकले बिरेन्द्रनगरमा शाखा खोल्यो, संख्या ७७ पुग्यो

बिजमाण्डू
२०७५ मंसिर २५ गते १६:५६ | Dec 11, 2018
गण्डकी विकास बैंकले बिरेन्द्रनगरमा शाखा खोल्यो, संख्या ७७ पुग्यो

काठमाडौं। गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा शाखा खोलेको छ। विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले शाखाको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले शाखा संख्या ७७ पुगेको जानकारी दिए। बैंकको पहिलो त्रैमासमा सञ्चालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ गरेको छ।

बैंकले २३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ। बैंकसँग २१ अर्ब २४ करोड ऋण लगानी छ।