गण्डकी विकास बैकले दाङको तुलसीपुरमा शाखा खोल्यो, मेयरले गरे उद्घाटन

बिजमाण्डू
२०७५ मंसिर २६ गते १६:१० | Dec 12, 2018
गण्डकी विकास बैकले दाङको तुलसीपुरमा शाखा खोल्यो, मेयरले गरे उद्घाटन

काठमाडौं। गण्डकी विकास बैंकले दाङ्को तुलसीपुरमा शाखा खोलेको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शाखाको उद्घाटन गरेका छन्।

Tata
GBIME
Nepal Life

बैंकको शाखा संख्या ७७ पुगेको छ।