श्रीइन्भेष्टमेन्टले दुई शाखा थप्यो, अरु दुई शाखा खोल्ने

बिजमाण्डू
२०७५ मंसिर २६ गते १६:१६ | Dec 12, 2018

काठमाडौं। श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले बुढानिलकण्ठस्थित हात्तिगौडामा शाखा खोलेको छ। कम्पनीले सल्यानको शारदानगरपालिका पनि शाखा खोलेको छ। 

Tata
GBIME
Nepal Life

अब कम्पीको शाखा संख्या १० पुगेको छ। कम्पनीले राजधानीभित्र अरु दुई शाखा कार्यालय थप्ने भएको छ। ८१ करवड चुक्ता पूँजी रहेको कम्पनीसँग ४ अर्ब २५ करोड निक्षेप र ४ अर्ब ३ करोड ऋण लगानी छ।