नेपाल टेलिकमको लाभांश प्रस्ताव, ५५ प्रतिशत लाभांश दिइने, साधारणसभाबाट पारित हुन बाँकी

बिजमाण्डू
२०७५ पुष ३ गते ११:२९ | Dec 18, 2018
नेपाल टेलिकमको लाभांश प्रस्ताव, ५५ प्रतिशत लाभांश दिइने, साधारणसभाबाट पारित हुन बाँकी

काठमाडौँ। नेपाल टेलिकमले लाभांश प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रतिशेयर ५५ (५५ प्रतिशत नगद लाभांश) रुपैयाँ दिने प्रस्ताव गरेको छ। 

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र सधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। 

कम्पनीले विगत सात वर्षदेखि प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको छ। गत आर्थिक वर्ष कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिएको थियो।