४० करोड रुपैयाँमा जगदम्बा एसएस पाइप स्थापना, मासिक साढे तीन हजार टन पाइप उत्पादन गर्ने





वीरगंज। शंकर समूहको ४० करोड रुपैयाँ लगानीमा पाइप उद्योग सञ्चालनमा आएको छ । वीरगंज–पथलैया औद्योगिक कोरिडोरको परवानीपुरमा जगम्बा एसएस पाइप उद्योग स्थापना छ। यो उद्योग पूर्ण स्वचालित छ ।

उद्योगका संचालक राजेश अग्रवालले गत महिनादेखि उद्योगले उत्पादन थालेको बताए । उद्योगले हाल एसएस र ब्ल्याक पाइप उत्पादन गरिहेको छ । उद्योगले मासिक १ हजार ७ सय टन ब्ल्याक पाईप र ३ सय टन एसएस पाईप उत्पादन गर्ने उनले बताए।
Tata
Swostik Collage


उद्योगबाट विभिन्न साइजका पाइप उत्पादन गर्छ। उद्योगबाट मासिक दुई हजार टन पाइप उत्पादन गर्दै आएको छ। केही समयपछि मासिक साढे तीन हजार टन पाइप उत्पादन गर्ने अग्रवालले बताए। उनका अनुसार उद्योगमा जापानी प्रविधिको मेशिन जडान गरिएको छ।

Share this Story

   

४० करोड रुपैयाँमा जगदम्बा एसएस पाइप स्थापना, मासिक साढे तीन हजार टन पाइप उत्पादन गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.