रविन्द्र मिश्रको विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ




काठमाडौँ। विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।

केन्द्रीय सदस्य मध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएको एक केन्द्रीय सदस्य डा अनुसा थापाले जानकारी दिइन्।
Tata Nexcon AMT


संयोजक थापा केन्द्रीय सदस्य रञ्जु दर्शना, मिलन पाण्डे, रमेश पौड्यालसहित आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन्।

Share this Story

   

रविन्द्र मिश्रको विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.