घट्यो हवाइ यात्राको भाडा, काठमाडौं-बिराटनगर २४० र पोखरा १५५ ले भाडा घट्यो, कुन रुटको कति?




काठमाडौं। नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएपछि आन्तरिक उडानको टिकट मूल्य पनि घटेको छ। बिहीबार निगमले प्रति लिटर १० रुपैयाँका दरले हवाइ इन्धको भाउ घटाउँदै साढे ९४ रुपैयाँमा झारेको थियो।

एयर अपरेटर एशोसिएसनले शुक्रबार निर्णय गर्दै आइतबारबाट भाडा घटाउने भएको हो। अब काठमाडौं बिराटनगर रुटको भाडा २४० रुपैयाँले घट्ने छ।
Tata Nexcon AMT


यसैगरी काठमाडौं पोखरा १५५ रुपैयाँले घट्ने छ भने काठमाडौं माउन्टेन फ्लाइटको ३४५ रुपैयाँले भाडा घट्ने छ।

 

Share this Story

   

घट्यो हवाइ यात्राको भाडा, काठमाडौं-बिराटनगर २४० र पोखरा १५५ ले भाडा घट्यो, कुन रुटको कति? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.