यसरी बन्छ माघे संक्रान्तिमा तपाईले खाने चाकु, ब्यवसायीलाई भ्याइनभ्याइ, तस्बीर समाचार

समर्थ रञ्जित/बिजमाण्डू
२०७५ पुष ३० गते ०९:१० | Jan 14, 2019
यसरी बन्छ माघे संक्रान्तिमा तपाईले खाने चाकु, ब्यवसायीलाई भ्याइनभ्याइ, तस्बीर समाचार

काठमाडौं। माघे सङ्क्रान्तिका दिन मुख्य परिकारमध्येमा पर्छ चाकु। यो दिन चाकुको माग अत्यधिक हुन्छ। त्यसैले व्यवसायीलाई चाकु बनाउन अहिलेदेखि नै भ्याइनभ्याइ रहेको छ।

Tata
GBIME
Nepal Life

चाकु सख्खरलाई पकाएर त्यसलाई राम्ररी छानी जमाएर तयार पारिन्छ। हेर्नुस् फोटोमा