भ्यालेन्टाइन डेको उपलक्ष्यमो सोमस्र्वीको “ह्यान्ड हर्ट” को अवधारणा, बोलेर होइन हातबाट माया

बिजमाण्डू
२०७५ माघ २८ गते ११:२५ | Feb 11, 2019
भ्यालेन्टाइन डेको उपलक्ष्यमो सोमस्र्वीको “ह्यान्ड हर्ट” को अवधारणा, बोलेर होइन हातबाट माया

काठमाडौं। भ्यालेन्टाइन डेको उपलक्ष्यमा सोमस्र्वीले “ह्यान्ड हर्ट” को अवधारणा अगाडि सारेको छ। 

Tata
GBIME
Nepal Life

यसपाली सोमस्र्वी प्रणय दिवस उत्सव मनाउन युवाहरु माझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगी प्रस्तुत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

“ह्यान्ड हर्ट” कुनै पनि शब्दको प्रयोग विना हातको औँलाहरु प्रयोग गरी प्रेम अभिव्यक्ति गर्ने माध्यम हो। यसमा औँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ। 

स्वप्न र ज्योत्सनाले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमस्र्वी क्याम्पेन युवा पुस्ता माझ लोकप्रिय हुने विश्वास कम्पनीको छ। 

नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर,जस्टिन विवर, टेलर स्वीफ्ट, लेडी गागा, सेलेनागोमेज, डेमीलोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशीतथाअरु धेरैले “ह्यान्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गरेका छन्।