मुक्तिनाथ विकास बैंक र लुम्बिनी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बिजमाण्डू
२०७५ फागुन २८ गते ११:२४ | Mar 12, 2019
मुक्तिनाथ विकास बैंक र लुम्बिनी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


काठमाडौं। मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि कम्पनीले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ।