हुण्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रबार र शनिबार, ‘होल इन वान’ विजेताले नयाँ स्यान्ट्रो गाडी पाउन





काठमाडौं। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट गर्ने भएको छ। हुण्डाई गाडीको नेपालको अधिकृत विक्रेता लक्ष्मीले यही शुक्रबार र शनिबार गोकर्ण गल्फ क्लबमा खेल हुनेछ।

कम्पनीका अनुसार १८ होल वा स्टेबल फोल्ड फर्म्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलिनेछ। यो टुर्नामेन्टमा १ सय ३० गल्फर्सले प्रतिस्पर्धा गर्ने कम्पनीका बजार तथा संचार प्रमुख अवाशिष ओझाले बताए।
Sipradee
LOTSE


उनका अनुसार टाइटल विनर(नेट),फष्ट रनरअप,सेकेण्ड रनरअप,वेष्ट ग्रस,लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिका),जुनियर विनर(१७ वर्ष उमेर मुनीका), हुण्डाई ओनर्स क्याटगोरी विनर,लङेस्ट ड्राइभ, क्लोजेस्ट टुन द पिन र मस्ट बर्डिज क्याटगोरी विजेता घोषित गरिनेछ। कम्पनीले होल इन वान विजेतालाई हुन्डाईको नयाँ स्यान्ट्रो गाडी उपहार दिने जनाएको छ।

Share this Story

   

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रबार र शनिबार, ‘होल इन वान’ विजेताले नयाँ स्यान्ट्रो गाडी पाउन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.