महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, बैंकका ग्राहकलाई बीमा स

बिजमाण्डू
२०७५ चैत्र १० गते १६:१५ | Mar 24, 2019


काठमाडौं। महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे।

यस सम्झौतापछि महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सकी निर्जीवन बीमालेख सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यसैगरी बैंकको सम्पूर्ण शाखाहरुबाट एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्न, तथा बीमा दाबी भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।