इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक पुरस्कृत




काठमाडौं। भारतको मैसुरमा भएको इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। 

यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी पहिलो नेपाली बैंक भएको विज्ञप्तिमा उल्लेख छ।
Sunrise Bank
Sipradee


आफ्नो कोर बैंकिङ सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा बैंकलाई सम्मानित गरिएको हो। प्राविधिक रुपान्तरण, सही प्रयोग तथा सृजनशीलता जस्ता बुँदाहरुलाई आधार मानेर अवार्ड दिने गरिन्छ।

Share this Story

   

इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक पुरस्कृत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.