कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस बियरले गर्ने, सहमति पत्रमा हस्ताक्षर

बिजमाण्डू
२०७६ बैशाख ५ गते १६:१९ | Apr 18, 2019
कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस बियरले गर्ने, सहमति पत्रमा हस्ताक्षर


काठमाडौं। कृति अवार्डसको टाइटल स्पोन्सर नेपाल आइस बियरले गरेको छ। र यसको अर्को स्पोन्सर सिजी सिमेन्ट हुने भएको छ।

Tata
GBIME
Nepal Life

विज्ञापन संघले आयोजना गर्न लागेको कृति अवार्डसको ११औं संस्करणका लागि स्पोन्सर गरिएको हो। 

स्पोन्सर सम्बन्धि सहमतिपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र संघका अध्यक्ष रविन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षर कार्यक्रममा सिजिका बरिष्ठ महाप्रबन्धक प्रदिप पुडासैनी र सहायक महाप्रबन्धक लालबाबु प्रसाद तथा आनका पूर्वअध्यक्षलगायत पदाधिकारिहरुको उपस्थिति रहेको थियो।