बागबजारमा खुल्यो केराको परिकार पाइने रेष्टुरेन्ट, के के पाइन्छ खानेकुरा

बिजमाण्डू
२०७६ बैशाख ५ गते १६:३३ | Apr 18, 2019

काठमाडौं। काठमाडौंको शंकरदेव रोड बागबजारमा केराका परिकार उपलब्ध हुने रेष्टुरेन्ट बनाना क्याफे खुलेको छ। कलकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले बिहीबार शुभम हेम वनाना क्याफेको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

केराका परिकारहरु जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने छ।