एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा, देशभर २८३ शाखा पुग्यो




काठमाडौं। एनआइसी एसिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय खोलेको छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उद्घाटन गरेका छन्। 

अब बैंकको देशभर शाखा संख्या २८३ पुगेको छ। बैंकका २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई छन्। 

TATa
Swostik Collage

बैंकका करिब १६ लाख ग्राहक छन्। बैंकले अन्य स्थानमा पनि शाखा थप्ने जनाएको छ। 


Share this Story

   

एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा, देशभर २८३ शाखा पुग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.