त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटिएम, भ्रमण बर्ष लक्षित

बिजमाण्डू
२०७६ जेठ १२ गते १६:५६ | May 26, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ। 
अब बैंकको एटीएम संख्या ९९ पुगेको छ। 

सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकले जनाएको छ।

बैंकका देशभर १०२ वटा शाखा सञ्जाल रहेको छ।