महालक्ष्मी विकास बैंकले खोल्यो झम्सिखेल र शंखमुलमा दुई शाखा कार्यालय

बिजमाण्डू
२०७६ जेठ १९ गते १४:२८ | Jun 2, 2019
महालक्ष्मी विकास बैंकले खोल्यो झम्सिखेल र शंखमुलमा दुई शाखा कार्यालय

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै गइरहेको छ। 

यसै क्रममा बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको शंखमुलमा नयाँ शाखा खोलेको छ। अब बैंकको शाखा संख्या ९५ पुगेको छ।