इदका अवसरमा एनआईसी एशियाको अफर, खाता खोल्दा डेविट कार्ड र मोबाइल बैंकिङ निशुल्क

बिजमाण्डू
२०७६ जेठ २१ गते २१:४६ | Jun 4, 2019
इदका अवसरमा एनआईसी एशियाको अफर, खाता खोल्दा डेविट कार्ड र मोबाइल बैंकिङ निशुल्क


काठमाडौं। एनआईसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा दिने योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले जेठ २२ गतेदेखि ३० गतेसम्मका लागि यो सुविधा ल्याएको हो। यो सेवाले डिजिटल बैंकिङमा टेवा पुग्ने बैंकको दाबी छ।बैंकले मुलुकभर २ सय ८४ स्थानमा शाखा खोलिसकेको छ।