सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक, आजै अन्त्येष्टी

बिजमाण्डू
२०७६ जेठ ३२ गते ०८:०६ | Jun 15, 2019

काठमाडौं।सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। उनकी आमा लाममाया टण्डनको शुक्रबार राती उपचारको क्रममा निधन भएको हो।

Tata
GBIME
Nepal Life

८४ वर्षिय लाममायालाई फोक्सोमा क्यान्सर देखिएपछि विभिन्न हस्पिटलमा उपचार गरिएको थियो।उनका तीन छोरा र चार छोरी छन्। उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो।