कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप राणा चयन, अरु संचालक को को चुनिए?

बिजमाण्डू
२०७६ असार १ गते ११:३६ | Jun 16, 2019
कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप राणा चयन, अरु संचालक को को चुनिए?

Tata
GBIME
Nepal Life

काठमाडौं।कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप राणा चयन भएका छन्।बैंकको गत शुक्रबार भएको साधारणसभाबाट राणा अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन्।

बैंकको साधारणसभाबाट संस्थापक समूहको तर्फबाट राणा र कृष्णप्रसाद ज्ञवाली सदस्यमा चयन भएका छन्।सर्वसाधरण समूहतर्फबाट महेशप्रसाद पोखरेल र अनुराधा चौधरी निर्वाचित भए। बैंकको स्वतन्त्र संचालकमा प्राडा गणेशप्रसाद पाठक चयन भएका छन्।