बर्जरले ल्यायो बेदरको लङलाइफ, १० बर्षको वारेन्टी




काठमाडौं। बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रलिले बर्जर वेदरकोट लङ्गलाइफ बजारमा उपलब्ध गराएको छ। 

पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट रहेको विज्ञप्तिमा उल्लेख छ। घामपानी छेक्छ, १० वर्ष टिक्छ भन्ने नारा सहित सार्वजनिक गरिएको यो पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ।

Sipradee
LOTSE

बर्जर वेदरकोट लङलाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौँ वर्षसम्म कायम राख्छ भनें चर्को घामबाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 

सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउने कम्पनीले जनाएको छ।


Share this Story

   

बर्जरले ल्यायो बेदरको लङलाइफ, १० बर्षको वारेन्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.