आइएमई पे र आइसीएफसीबीच सम्झौंता, पैसा रकमान्तर गरेर युटिलिटी पेमेन्ट गर्न सकिने




काठमाडौं।आइएमई पे र आइसिएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार आइसिएफसी आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ।

आइसिएफसीका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। सम्झौंतापत्रमा आइएमई पेका संचालक खिलेन्द्र पौडेल र आइसीएफसी कासामान्य सेवा विभाग प्रमुख संजय थपलियाले हस्ताक्षर गरे।

Tata
Swostik Collage

 


Share this Story

   

आइएमई पे र आइसीएफसीबीच सम्झौंता, पैसा रकमान्तर गरेर युटिलिटी पेमेन्ट गर्न सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.