महालक्ष्मी विकास बैंकले धरानमा खोल्यो शाखा, बैंकको ९९ शाखा पुग्यो




काठमाडौं।महालक्ष्मी विकास बैंकले धरान उपमहानगरपालिकाको पुतलीलाइन धरानमा नयाँ शाखा खोलेको छ।

बैंकले देशभरिनै बैंकको सेवा पुर्याउने उदेश्यले शाखा विस्तार गरेको जनाएको छ।योसँगै बैंकको शाखा ९९ पुगेको छ।बैंकले ९९ शाखामार्फत पाँच लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

Tata
Swostik Collage

 

 


Share this Story

   

महालक्ष्मी विकास बैंकले धरानमा खोल्यो शाखा, बैंकको ९९ शाखा पुग्यो को लागी १ प्रतिक्रिया(हरु)

अर्जुन बानियाँ[ 2019-08-19 11:46:23 ]
Ma laxmi bakash bank dharii ramro xa lagxa mali yeshma khata kholna ka garnjupxa hol mayla

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.