महालक्ष्मी विकास बैंकले धरानमा खोल्यो शाखा, बैंकको ९९ शाखा पुग्यो

बिजमाण्डू
२०७६ भदौ २ गते २२:५२ | Aug 19, 2019
महालक्ष्मी विकास बैंकले धरानमा खोल्यो शाखा, बैंकको ९९ शाखा पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं।महालक्ष्मी विकास बैंकले धरान उपमहानगरपालिकाको पुतलीलाइन धरानमा नयाँ शाखा खोलेको छ।

बैंकले देशभरिनै बैंकको सेवा पुर्याउने उदेश्यले शाखा विस्तार गरेको जनाएको छ।योसँगै बैंकको शाखा ९९ पुगेको छ।बैंकले ९९ शाखामार्फत पाँच लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।